नेपालसँग व्यापारिक सम्बन्ध बढाउने तत्परता : मुख्यमन्त्री योगी
काठमाडौं । भारत, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले शताब्दीऔँ पुरानो नेपाल र भारतबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई व्यापारिक सम्बन्धमा रूपान्तरण गर्न आफूले सक्दो सहयोग गर्ने बताएका छन् । नेपाल उद्योग...