सांस्कृतिक सभ्यता जोगाउँदै शहरी विकास गरिने छ : मन्त्री श्रेष्ठ
काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सांस्कृतिक सभ्यता जोगाउँदै विकासको काम अघि बढाइने बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज कार्यभार सम्हाल्दै उनले यसअघि मन्त्रालयको जिम्मेवारी सम्हालेका वसन्तकुमार नेम्वाङले शुरु...