दुर्गा प्रसाईँविरुद्ध दर्ता भयो साइबर अपराधको मुद्दा
काठमाडौँ । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा मुद्दा दर्ता भएको छ । जिल्ला अदालत, काठमाडौँमा बुधबार प्रसाईँविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी...