दुर्गा प्रसाईँविरुद्ध उजुरी दर्ता
काठमाडौँ । मायाको पहिचान नेपालले मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध साइबर ब्युरोमा दर्ता गरेको छ । प्रसाईँमाथि लैंगीक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीआई) समुदायविरुद्ध गलत सूचना र घृणास्पद अभिव्यक्ति फैलाएको आरोप छ...