साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको नयाँ आयाम : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा राष्ट्रिय सुरक्षाकै नयाँ आयाम भएकाले यसप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताएकी छन् । आज साइबर सुरक्षा र डिजिटल फोरेन्सिकसम्बन्धी...