आफ्नो दल हारेपछि राष्ट्रपतिद्वारा पदबाट राजीनामा
काठमाडौँ । स्थानीय चुनावमा आफ्नो दलले हार बेहोरेपछि ताइवानकी राष्ट्रपति साई इङ-वेनले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन् । हिजो भएको स्थानीय चुनावमा ताइवानको प्रमुख विपक्षी दल कुओमिन्ताङ (केएमटी)ले विजय...