अमेरिकामा बन्दुक आतंकः एकै परिवारका पाँचजनाको गोली हानी हत्या
काठमाडौँ । अमेरिकाको साउथ क्यारोलाइनामा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एकै परिवारका पाँचजनाको मृत्यु भएको छ । दुई बालबालिकासहित पाँचजनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । ७० वर्षका डा....