सरकारकै निर्णय टेर्दैनन् कर्मचारी, क्याबिनेटले रिजेक्ट गरेपछि घरबिदा लिएर अन्तराष्ट्रिय सेमिनारमा
काठमाडौँ । सरकारले अस्वीकृत गर्दागर्दै पनि कर्मचारीहरू अन्तराष्ट्रिय स्तरको कार्यक्रममा सहभागी हुने चलन पछिल्लो समय बढ्दै गएको छ । केही साता अघि मन्त्रिपरिषद्ले स्वीकृत नदिएको अवस्थामा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य...