गठबन्धनको साझा अवधारणा बनाउने जिम्मा पनि सिटौला कार्यदललाई
काठमाडौँ । सत्तारुढ गठबन्धनले साझा अवधारणा बनाउने जिम्मा पनि कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदललाई दिएको छ । सिट बाँडफाँटका लागि बनेको ११ सदस्यीय कार्यदलले अहिलेसम्म भएको छलफलबारे शीर्ष नेताहरूलाई ब्रिफिङ गरेको...