सातै प्रदेशका मुख्यमन्त्रीको भेलाले गर्यो नौ बुँदे साझा पत्र तयार, प्रधानमन्त्रीलाई बुझाउने तयारी
काठमाडौँ । सात प्रदेशका मुख्यमन्त्रीहरूको भेलाले तीनै तहको सरकारलाई प्रभावकारी बनाउन संविधान निर्माणमा संलग्न प्रमुख दलहरुबीच साझा धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको छ । यसका लागि नियमित छलफल गर्ने संयन्त्र विकास...