लुम्बिनी र कर्णाली प्रदेश सरकारबीच १९ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर
काठमाडौँ। लुम्बिनी प्रदेश सरकार र कर्णाली प्रदेश सरकारबीच १९ बुँदे साझा प्रतिबद्धतामा सहमति भएको छ । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दुई प्रदेशको समृद्धि र...