चन्द्रागिरि नगरपालिकाले बाँड्न लागेको साडी बरामद
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले स्थानीय महिलाहरूलाई वितरण गर्न लागेको सारी प्रहरीले बरामद गरेको छ। निर्वाचन आचार संहिता विपरीत स्थानीय महिलाहरूलाई वितरण गर्न भनी नगरपालिकाको वडा नम्बर ८ कार्यालयले खरिद गरेको...