स्रोत नखुलेको साढे १९ लाखसहित वीरगञ्जबाट एक भारतीय पक्राउ
काठमाडौँ । स्रोत नखुलेको साढे १९ लाख रुपैयाँ रकमसहित वीरगञ्जबाट सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनलाई पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-१६ स्थित शंकराचार्य गेटबाट श्रोत नखुलेको १९...