हटाइयो काठमाडौँ उपत्यकाका १०८ जना घुमुवा प्रहरी
काठमाडौँ । काठमाडौँ उपत्यकामा खटिएका १०८ जना घुमुवा (सादा पोसाकका) प्रहरी हटाइएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि उनीहरूलाई हटाइको हो । गृहमन्त्री लामिछानेले बिहीबार निर्देशन दिएपछि प्रहरी...