राष्ट्रपति पौडेल र साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहैमेदबीच शिष्टाचार भेट भएको छ । आज राष्ट्रपति निवासमा भएको सो भेटमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध, आपसी हित...