चेतन अयडी हत्यामा दोषी ठहरिएका ६ जनालाई साधारण तारेखमा छोड्न आदेश
काठमाडौँ । गत मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा घरबाटै झिकेर बीभत्स हत्या गरिएका अनेरास्ववियु केन्द्रीय सदस्य चेतन अयडीको हत्या आरोपमा पक्राउ परेका ६ जनालाई साधारण तारेखमा छाड्न...