शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु
काठमाडौँ । काठमाडौँको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार घाइतेमध्ये हेटौँडाका...