साना उद्योगमा लगानी बढाउन अध्यक्ष ढकालको आह्वान
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एसियाली व्यापार प्रवर्द्धन फोरम (एटीपीएफ) मा साना तथा मझौला उद्यमहरू (एसएमई) लाई आर्थिक विकासको मेरुदण्ड मान्दै यस क्षेत्रमा लगानी वृद्धि र...