२३ फाल्गुन २०८१, शुक्रबार
ग्लोबल आईएमई बैंकद्वारा ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक
काठमाडौँ। ग्लोबल आईएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमी लक्षित ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक गरेको छ । महिला उद्यमीहरूलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानीय...