‘स्टार्टअपमा महिलाको उपस्थिति बढाउन महिलामैत्री कानून आवश्यक’
काठमाडौँ । नेपाली काँग्रेसको मुख्यालयमा आयोजित स्टार्टअप तथा एसएमई सम्मेलनमा बोल्ने वक्ताहरूले स्टार्टअपमा महिलाको उपस्थिति बढाउन महिलामैत्री कानून आवश्यक भएको सुझाएका छन् । सानेपास्थित काँग्रेस पार्टी कार्यालयमा उद्यमशील र साना...