साना विकास परियोजनाका लागि स्थानीय तहलाई प्रस्ताव पठाउन आग्रह
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई साना विकास परियोजनाका लागि परियोजना प्रस्ताव पठाउँदा मापदण्डअनुसार पठाउन सूचना जारी गरेको छ । कतिपय स्थानीय तहहरूबाट पाँच करोडभन्दा बढी...