सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार आजबाट
काठमाडौँ। मर्जर भएका सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार आज (बिहीबार)बाट सुरु गर्ने भएका छन् । दुई कम्पनीबीच मर्जर सम्पन्न भएकाले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार...