रुकुम पश्चिमको सानीभेरी-५ काँग्रेस विजयी
काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको नतिजाअनुसार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ मा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काँग्रेसका उम्मेदवार मोतीराम खत्री ५९०...