प्रदेशसभाका गतिविधि आमनागरिकको पहुँचमा छ: सभामुख श्रेष्ठ
बागमती । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाका गतिविधि आमनागरिकको पहुँचमा रहेको बताएका छन् । प्रदेशसभा सचिवालयमा आज भएको ‘संसदीय खुलापन र पारदर्शितामा असल अभ्यास’ सम्बन्धी अन्तक्र्रियामा सभामुख श्रेष्ठले प्रदेशसभाले...