एमाले नेताले उद्योगी कुटे, अनुसन्धान हुँदै
मकवानपुर । मकवानपुरस्थित नेकपा एमालेका नेता सानु लामाले हेटौँडा औद्योगिक क्षेत्रमा रहेको नेपाल पास्ता उद्योग प्रा.लि.का सञ्चालक चित्रबहादुर प्रसाईँलाई कुटपिट गरेका छन् । लामाले प्रसाईँमाथि कार्यकक्षमै कुटपिट गरेका हुन् । ...