महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि छ: सभापति देउवा
ललितपुर । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि नै रहेको बताएका छन् । ११५औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाली काँग्रेसको केन्द्रीय महिला...