सानोपाइला सहकारीको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझायो प्रतिवेदन
काठमाडौँ । पर्साको सानोपाइला बचत सहकारीको रकम अपचलनबारे अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय पर्सालाई शुक्रबार प्रतिवेदन बुझाएको...