काँग्रेसले बनाएको अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा
काठमाडौँ । नेपाली काँग्रेसले रुकुम (पश्चिम) को सानो भेरी गाउँपालिका-४ पुरानो गाउँमा गौनी विकको घरबाट सुरुआत गरेको ३ स्थानमा अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुर्याएको छ। ‘जाजरकोट भूकम्प’...