सापटी तिर्न अपहरणको नाटक गर्ने ६ जना पक्राउ
काठमाडौँ। अपहरणको नाटक गरेको आरोपमा प्रहरीले काठमाडौँबाट ६ जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकापस्थित पिस ब्याम्बो रिपोर्टबाट स्थानीय विदुर बस्नेत, काभ्रेका जगतबहादुर भोलान, कान्छामान जिम्बा, आसमान लामा,...