नेपाली खेलाडीलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गरिने
काठमाडौँ । काठमाडौँमा भएको साफ महिला च्याम्पियनसिप उपविजेता बनेका नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का अनुसार उपविजेता बनेका खेलाडीसहित अन्य...