भारतलाई स्तब्ध पार्दै बंगलादेश जित्यो साफ यु-१६ च्याम्पियनसिपको उपाधि
काठमाडौँ । साफ यु-१६ महिला फुटबल च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। भारतलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै बंगलादेश च्याम्पियन बनेको हो । बंगलादेश जारी प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको...