साफ यु–१८ च्याम्पियनसिप : भारतसँग भिड्दै नेपाल
काठमाडौँ । तेस्रो संस्करणको साफ यु–१८ महिला च्याम्पियनसिप आजदेखि भारतमा सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ। खेल राति ७ः१५ मा सुरु हुनेछ। प्रतियोगिताका लागि नेपालले...