साफ यु–१८ महिला च्याम्पियनसिप : भारतसँग नेपालको फराकिलो हार
काठमाडौँ । साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल आयोजक भारतसँग पुनः पराजित भएको छ। जमसेदपुरमा भएको खेलमा भारतले नेपाललाई ५–१ ले पराजित गर्यो। भारतका लागि एस लिन्डा कोमले ह्याट्रिक पूरा...