साफ यु -१८ महिला फुटबल: नेपालको लगातार चौथो हार
काठमाडौँ । सुरुवाती अग्रता जोगाउन नसक्दा नेपालले भारतमा जारी साफ यु–१८ महिला च्याम्पियनसिपमा लगातार चौथो हार व्यहोरेको छ। राउन्ड रोविनको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग बुधवार २–१ गोल अन्तरले पराजित भएको...