साफ यू-१६ च्याम्पियनसिप : आज नेपाल र भारत भिड्दै
काठमाडौँ । भुटानमा जारी साफ यू-१६ च्याम्पियनसिप अन्तर्गत नेपालले आज समूह चरणकोदोस्रो खेल अन्तर्गत भारतविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुनेछ...