साफ यू-२० : सेमिफाइनलमा पुग्यो नेपाल
काठमाडौँ । नेपाल घरेलु मैदानमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध २-० को जित निकालेसँगै नेपालको सेमिफाइनल यात्रा तय भएको हो ।...