नेपाललाई स्तब्ध पार्दै बंगलादेशले जित्यो साफ यू-२० च्याम्पियनसिपको उपाधि
काठमाडौँ । दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ । पहिलो पटक उपाधि जित्ने क्रममा बंगलादेशले घरेलु टोली नेपाललाई ४-१ गोल अन्तरले हरायो ।...