साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई, नेपाल उपविजेतामै सीमित
काठमाडौँ । साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ। बिहीबार घरेलु टिम बङ्गलादेशसँग ३-० गोलले पराजित भएसँगै नेपाल उपविजेतामै सीमित हुन बाध्य भएको हो । पहिलो हाफमा...