१५ कार्तिक २०७६, शुक्रबार
नमोबुद्धको वडा कार्यालयबाट लुटिएको महत्वपूर्ण सामग्री गायब
काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका-३ वडा कार्यालयबाट बिहीबार लुटिएको महत्वपूर्ण सामग्री गायब पारिएको छ । लुटिएकोमध्ये तीन गाडीमा रहेको वडा कार्यालयको अन्य सामग्री भने प्रहरीले बिहीबार दिउँसो देउरालीचोकमा नियन्त्रणमा लिएको थियो...