रास्वपाद्वारा सामाजिक कार्यमा खटिने द्रुत कार्य टोली गठन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्धार र राहतमा खट्ने गरी द्रुत कार्यटोली (र्यापिड एक्सस टिम, आरएटी) गठन गरेको छ । प्रदीप तिमिल्सिना (साजन शर्मा)को नेतृत्वमा सामाजिक कार्यमा खट्ने उद्देश्यले समिति...