सामाजिक रूपान्तरणमा अध्यक्ष नेपालको जोड
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राष्ट्रिय पुँजीको विकास गरी उद्योगका माध्यमबाट जनताको आर्थिक तथा सामाजिक रूपान्तरण गर्नुपर्ने बताएका छन् । लोकतन्त्र दिवसका अवसरमा आज एक शुभकामना...