गण्डकीका मन्त्री थापाले सामाजिक सेवामा खर्चिए तलब भत्तामार्फत आएको ७९ लाख
काठमाडौँ । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले तलब भत्तामार्फत आएको रकम सामाजिक काममा खर्चिएका छन् । उनले २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्य भएयता...