जनपक्षीय बजेट र कार्यक्रम ल्याउँछौँ : मन्त्री मोक्तान
हेटौँडा । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले जनताको आवश्यकता र मागअनुसारको जनपक्षीय बजेट र कार्यक्रम ल्याउने बताएकी छन् । राष्ट्रिय बहिरा महासङ्घ नेपालद्वारा हिजो (मंगलबार) हेटौँडामा आयोजित बहिरामैत्री सेवा...