घुससहित पक्राउ परेका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सामाजिक विकास इकाई कार्यालय राजविराज सप्तरीका सवइन्जिनियर अजय रजकविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर...