भ्रामक सामग्री सामाजिक सञ्जालमा पोस्ट नगर्न प्रशासनको चेतावनी
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले समाजमा द्वेष एवं उत्तेजना सिर्जना गर्ने खालका भ्रामक सामग्री सामाजिक सञ्जालमार्फत पोस्ट, सेयर र लाइक नगर्न अनुरोध गरेको छ । प्रजिअ गणेश अर्यालले मंगलबार...