सामाजिक सञ्जाल विधेयकको उद्देश्य प्रस्ट्याउन साहको माग
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले विदेशी एप्सहरूले नेपालबाट खर्बौँ रुपैयाँ लगिराखेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यसबारे सरकारको ध्यानाकर्षण गरेका...