अनौपचारिक क्षेत्रका श्रमिक अब सामाजिक सुरक्षामा
काठमाडौँ । अनौपचारिक क्षेत्र र स्वरोजगारका रूपमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको आज शुभारम्भ भएको छ । अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षा कार्यक्रम आजदेखि लागू हुँदैछ ।...