सामान्य प्रशासन समूह तह ४ का कर्मचारीलाई सेवा प्रवेश तालिममा सहभागी गराई दिन पत्राचार
काठमाडौँ । बागमती प्रदेशको प्रदेश सुशासन केन्द्रले प्रशासने सेवा, सामान्य प्रशासन समूह तह ४ का कर्मचारीलाई ५ दिने सेवा प्रवेश तालिममा सहभागी गराई दिन सबै स्थानीय तहलाई पत्राचार गरेको छ...