मन्त्री यादवले भने-सामुदायिक खानेपानी प्रणालीमाथि लाग्दै आएको कर खारेज गर्छु
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले ‘जनताको पानी सरकारको लगानी’ अवधारणाअन्तर्गत सामुदायिक खानेपानी प्रणालीमाथि हाल लाग्दै आएको कर खारेजको प्रक्रिया अघि बढाइने बताएका छन् । आज चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित नागढुंगा खानेपानी...