‘प्रचण्डद्वारा प्राकृतिक चिकित्सालयको अवलोकन, विश्वविद्यालय बनाउने पहल थाल्न सुझाव
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवलपुरको देवचुली नगरपालिका–१६ रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको अवलोकन गरेका छन् । जनतासँग माओवादी, तराई-मधेश जागरण अभियानअन्तर्गत रजहर पुगेका ‘प्रचण्ड’ले प्राकृतिक...